प्रदेश ५ : लोकसेवा आयोगका लागि कर्मचारीको दरबन्दी स्वीकृत

बुटवल : भर्खरैमात्र अध्यक्ष पाएको प्रदेश ५को लोकसेवा आयोगले सांगठनिक संरचनाको आकार पाउने भएको छ। प्रदेश सरकारले आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेसँगै कार्यालयले सांगठनिक ढाँचा पाउने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्…

पुडासैनी आत्महत्या प्रकरणः अनुसन्धानका लागि फेरी पाँच दिनको म्याद थपियो

चितवन,भदौं ३ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल…

पार्टी एकता सामाजिक परिवर्तनका लागिः मुख्यमन्त्री शंकर पोखरेल ।

गोपी ज्ञवाली नवलपरासी, भदौ ३ गते । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुर्व एमाले पुर्व माओवादी केन्द्रको बीच पार्टी एकता कुनै ब्याक्ति वा नेतालाई मन्त्री बनाउनु वा सत्तामा जानका लागि नभई नेपाली समाजको अग्रगामी परिवर्तनका लागि…

पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम…

चितवन,भदौं ३- माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको…

पूर्वयुवराज पारसले ‘प्रहरीलाई धकेलेको’ विषयमा यसरी हुँदैछ छानबिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका भूतपूर्व युवराज पारस शाहले त्यहाँ खटिएका एक प्रहरी अधिकृतलाई धकेलेको जस्तो देखिने भिडिओको चर्चा सामाजिक सञ्जालमा अझै सेलाइसकेको छैन। सो घटना गत आइतवार…

नेकपा बाणगंगा अध्यक्षमाथि लाग्यो ४५ लाख ठगीको आरोप

सरकारी जागिर लगाइदिने प्रलोभन देखाएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्षले लाखौं असुलेको पीडितहरुले बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष विश्व कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा…

एकसातादेखि अरुणखोला अस्तब्यस्त, पानीको १००, चाउचाउको ७५ रुपैया

नारायण शर्मा (नवलपरासी)। लगातार एक सातादेखिको घण्टौ जामको फाइदा उठाउदै स्थानीयले एक बोत्तल बोतलको पानीको १०० सम्ममा बेच्ने गरेका छन भने चाउचाउको ७५ र बिक्कुटको ५० रुपैया सम्ममा बिक्रि गर्ने गरेका छन । अरुण्खोलाको पुर्व र पश्चिम दुबैतिर…

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । फाइल तस्बिर पृथ्वीचन्द्र अस्पतालका…

कावासोतीका एक महिलाको वेवारिसे मृत्यु

भिमबहादुर राना मगर कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ बाइस घरेमा बस्दै आएकी एक महिलाको वेवारिसे मृत्यु भएको छ । बाइस घरेमा बन्दै गरेको नयाँ घरमा बस्दै गरेको जमुना नाम बताउने यकिन नाम, थर, वतन नखुलेको महिलाको उपचारको…

दाङमा एनसेल टावर आगजनी, जेनेरेटर र तारमा क्षति

दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी, कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आगजनीबाट टावरको जेनेरेटर र…