चितवन प्रहरीको कष्टडीमा रवि लामिछाने
चितवन,साउन ३१-
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ,युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा मेडिकल टेष्ट…