गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका त्रिवेणी भन्सार शुरु

भिमबहादुर राना मगर नवलपरासी । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको एक मात्र नाका त्रिवेणी छोटी भन्सारमा सेवा शुरु भएको छ । २५ हजारसम्मको रसिद काट्न पाउने गरी नाका शुरु भएको हो । यस अघि ५ हजारसम्मको मात्र समानको भन्सार काट्न पाउने थिएन ।…

अरुणखोलामा बाढी, डाइभर्सन बग्यो, महेन्द्र राजमार्ग फेरि अबरुद्ध, भोलि मात्र मर्मतको काम शुरु हुने

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक अवरुद्ध भएको छ । आइतबार साँझ पहाड तिर परेको पानीले खोलामा पानीको सतह बढेपछि डाइभर्सन समेत नाघ्ने गरी बाढी आएर डाइभर्सन बगाएको हो ।…

रवि सहित तीनै जनाबिरुद्ध पुडासैनी परिवारले दियो किटानी जाहेरी

चितवन, १ भदौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ…

शुल्क वृद्धि फिर्ताको माग गर्दै बर्दघाटको दिव्यज्योति क्याम्पसमा तालाबन्दी

शोभा जिसी नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदएका छन् । हाल वृद्धि गरिएको भर्ना शुल्क र मासिक शुल्क फिर्ताको माग गर्दै दिव्यज्योति क्याम्पसमा रहेका…

फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि बढेको सकार सफल भएरै…

जीप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा…

सामान्य विवादमा श्रीमतीको हत्या

३२ साउन, पर्सा । पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको  हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति…

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न चितवन अदालतको अनुमति

काठमाडौं ३० साउन- पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

चितवन,साउन ३१-  प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा…

पश्चिम नवलपरासीकाे सिद्धार्थ मावि कुस्माका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

परासी, साउन ३१ । ६५ हजार रुपैँया घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित…