आज २५ औ विश्व आदिवासी दिवस मनाइँदै, नवलपुरको कावासोतीमा पनि मनाइदै
लोक सेवा आयोगको बिज्ञापन बिरुद्ध आन्दोलन गरिरहेका आदिवासी जनजातिहरुले यस बर्षको बिश्व आदिवासी दिवश सडकमा बिबिध विरोध कार्यक्रमका साथ मनाई रहेकाछन् । विगतका बर्षहरुमा औपचारिक कार्यक्रमका साथ मनाईने विश्व आदिवासी दिवस सडक आन्दोलनका साथ मनाउने…