चितवनमा पाङ्गेसियस माछाको भुरा उत्पादन प्रभावकारी भएन

चितवन साउन २३- चितवनमा पाङ्गेसियस (बैठा) माछाको भुरा उत्पादन प्रभावकारी हुन सकेको छैन । मत्स्य विकास केन्द्र भण्डारा चितवनले पाँच वर्षदेखि उक्त प्रजातिका माछाको भुरा उत्पादन थालेको थियो । केन्द्रले वार्षिक दुई लाख भुरा उत्पादनको लक्ष्य…

नेपालगञ्जमा दुई कपडा पसलमा आगजनी हुँदा डेढ करोडको क्षति

राँझा : नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ। कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो। आगलागीबाट…

साहित्य क्षेत्रको बजेट पनि अनेत्र खर्च गरेकोप्रति साहित्यकारको असन्तुष्टि

परासी । केन्द्र सरकारले साहित्यिक कार्यक्रमका लागि स्थानीय तहहरुमा पठाएको ठूलो रकम स्थानीय तहहरुले मनोमानी ढंगले खर्च गरेको भन्दै श्रष्टाहरुले विरोध गरेका छन । वर्दघाट नगरपालिका भित्रका श्रष्टाहरुको संगठन वर्दघाट साहित्य समाजको…

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कुमारी बैंकका क्रेडिट मेनेजर तथा रेडियो अमरगढीका लेखापालको…

दिपकराज भट्ट (डिआर भट्ट) डडेल्धुरा,— डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो। दुर्घटनामा भागेश्वर…

कपिलवस्तुमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु

राम अवतार चौधरी कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–४, चनईमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । चनईका शिव मंगल कोहारको ७ बर्षीय छोरा मनोज कोहारको बिषालु सर्पको टोकाईले गए राती मृत्यु भएको हो । राती सुतेको अवास्थामा…

पहाडि जिल्ला डडेल्धुरामा कपडा बैङक संञ्चालनमा

 दिपकराज भट्ट ( डिआर भट्ट) डडेल्धुरा — डडेल्धुरा सदरमुकाम बागबजारमा ‘कपडा बैंक’ सञ्चालन गरिएको छ। बागबजारको मुख्य चोक भीमदत्त चोकको सडक छेउमा सोमबारदेखि कपडा बैंक सञ्चालन गरिएको हो। पछिल्लो समय देशको संघीय राजधानी काठमाडौंमा कपडा…

सुआहारा र कालिकाले मनायो विश्व स्तनपान सप्ताह

श्याम थापा सुस्ता २२ श्रावण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको विभिन्न वडाहरुमा सुआहारा कार्यक्रम बेस नेपाल र कालिका स्वालम्बन सामाजिक केन्द्र कपिलवस्तुले बिश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।…

‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।नेपालले नेपाल…

आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा रक्तदान

बुटवल, २२ साउन । २५ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेफिन रुपन्देहीले आज बुधबार बुटवलमा रक्तदान कार्यक्रमको गरेको छ। रक्तदानबाट १ सय युनिट रगत संकलन गरिएको रक्तदान कार्यक्रमका संयोजक इन्द्र राइले जानकारी दिए । रक्तदान…

रुपकै कारण चर्चा हुन्छ यी २० वर्षीय सुन्दरीको (फोटोफिचर)

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्री भनेर चिनिने एरियल विन्टर को सौन्दर्य चर्चा विश्वभर हुने गरेको छ । उनको फिगर विषेश चर्चाको विषय हुने गर्छ । सामाजिक सञ्जालमा उनका केही तस्विर भाइरल बनेका छन् । सुन्दरी हुनुको साथै उनको आवाजको पनि…