त्रिवेणी टिभीका अध्यक्षलाई स्टेशन म्यानेजरले कुटे
नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको त्रिवेणी सामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकाललाई स्टेशन म्यानेजर कृष्ण ढकालले कुटपिट गरेको भन्दै ढकालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्टेशन म्यानेजर कृष्ण ढकालले समितिको अनुमति…