कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सर्यो
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबारसम्मका लागि सरेको छ। असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको हो।…