आठ महिनामा जुवातास खेल्ने १८१७ जना पक्राउ, २ करोड ६३ लाख बढी बरामद

काठमाडौं । काठमाडौं ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे । यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष…

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको…

नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको निधन १ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा…

मध्यविन्दुमा आगलागीमा साढे ३ लाख बराबरको क्षति

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा आगलागी हुँदा साढे ३ लाख बराबरको क्षति भएको छ । मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा रामशरण विकको जस्ताको छानो भएको काठको गोठमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको…

मेयर साम्पाङले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै…

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ । भारतका विभिन्न सहरमा आईपीएलका खेलहरु भइरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने राष्ट्र भारतमा आईपीएललाई पनि विशेष पर्वकै रूपमा लिन्छन्, समर्थकहरू । यसैक्रममा…

पर्वतमा घरभित्रै मृत फेला परे दम्पती, हत्या आशंका

काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । ‘घटनास्थल हेर्दा…

मकाउ पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने पक्राउ

काठमाडौं । मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका ४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ३४ वर्षीय…

विद्यार्थीका लागि कठिन बन्दै अस्ट्रेलिया

नेपाली विद्यार्थीको रोजाइमा परेको अस्ट्रेलियामा स्थानीय लेबर सरकारको पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ। स्थानीय शिक्षा प्रदायकहरूमाथि कडाइ नीति अपनाएसँगै विद्यार्थीका लागि अस्ट्रेलिया कठिन बन्दै गएको हो। पछिल्लो साता…