पहिरोले पाल्पा–बुटवल सडक एकतर्फी

लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भएको छ। तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा…

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

काठमाडौं : घरघरमा तुलसी सारेर शुक्रबार हरिशयनी एकादशी मनाइँदै छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) मा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ। यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। वैष्णव…

साबिक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै घरेलु टोलि इङ्ल्यान्ड २७ वर्षपछि विश्वकप…

साबिक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै घरेलु टोलि इङ्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष इङ्ल्यान्डले २ विकेट गुमाउँदै पूरा गर्यो । १९९२…

देवचुली नगरपालिकाद्वारा अपाङ्गता भएकाहरुलाई सहयोगी सामाग्री वितरण

असार २६, बिहीबार । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकामा अपाङ्गता भएकाहरूका लागि बिहीबार सहयाेग सामग्री वितरण गरेकाे छ । धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोगमा सहयोगी सामाग्री वितरण गरिएको हाे ।…

गर्भ खेर गएपछि अस्पतालबाटै बच्चा चोरी !

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मध्यरातमा नवजात शिशुको चोरी भएको छ । धरान उपमहानगरपालिका १५ माइती भई भारतीय नागरिकसँग विहे गरेकी लीला विकले आफ्नी भाउजुसँग मिलेर १३ दिनको शिशु चोरी गरेको प्रहरीले बताएको छ ।…

घरबाट साथीसँग घुम्न हिडेका मध्यविन्दुका सौगात अधिकारी १० दिनदेखि वेपत्ता खोजीको लागि पहल गरिदिन…

शालिकराम भट्टराई असार, २६ विहीबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी सौगात अधिकारी १० दिनदेखि वेपत्ता भएका छन् । दश दिन अघि घरबाट हेटौडा घुम्न जान्छु भनि निस्किएका अधिकारी सोही दिन साँझ ५ बजेबाट सम्पर्क विहिन…

शान्ति काव्य प्रवाहमा असारे गीत

को कस्तो छ मान्छे कुल हेरे पुग्छ, के कस्तो छ पानी मुल हेरे पुग्छ, भौतारिनु पर्दैन जीवन बुझ्नलाई, बगैचामा फूलेको फुल हेरे पुग्छ, दरौदिमा मादी मिसायौ कि कसो? नम्वरीमा चाँदी मिसायौ कि कसो? तिम्लाई माँया गर्दा विरामी भए म, मायामै विषादी…

कुन सेलिब्रेटीको कमाई कति ? नयाँ सुची सार्वजनिक

सर्वाधिक कमाइ गर्ने सेलिब्रिटीको सूचीमा पपस्टार टेलर स्विफ्ट अग्रपंक्तिमा देखिएकी छिन्। फोर्ब्स पत्रिकाले वर्षनी सार्वजनिक गर्ने ‘टप–अर्निङ सेलेब’ सूचीमा उनले अभिनेता र खेलाडीहरुलाई पछि छाडेकी हुन्। फोर्ब्सका अनुसार २९ वर्षीय…

भारतीय आँप बोकेर आएको भारतीय ट्रकमा चितवनमा तोडफोड

चितवन, असार २६ भारतबाट भारतीय आँप बोकेर आएको भारतीय ट्रकमा चितवनमा केही युवाहरुले तोडफोड गरिदिएका छन् । चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ । विहान…

पश्चिम नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

परासी, २६ असार । नवलपरासी प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्यलाई पक्राउ गरेकाे छ । रामग्राम नगरपालिका १० नदवाका ५७ बर्षीय अमालुद्धिन भन्ने कमालुद्धिन अन्सारीलाई पक्राउ गरेकाे हाे । उनलाई विहीबार पश्चिम नवलपरासीकाे रामग्राम १० बाट पक्राउ…