पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउन सडक छेउछाउको रुख काटिने
शालिकराम भट्टराई
कावासोती । नवलपरासीको कावासोती १६ डन्डामा रहेको मध्यविन्दु साझेदारी हरियाली वन उपभोक्ता समिति कावासोती १६ डन्डा ले विशेष साधारण सभा गरेको छ ।
नारायणगढ बुटवल सडकलाई स्तरन्नती गरी चारलेनको बाटो बनाउने भनिए…