मोस्ट वान्टेड ‘बादशाह’लाई प्रहरीले गर्‍यो सार्वजनिक

कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सुची (मोस्ट वाण्टेड) मा रहेका मायादेवी गाउँपालिकाको पिपराका बादशाह भनेर चिनिने नसिम अहमद मुसलमान (जाबेद बादशाह) लाई पत्रकार सम्मेलन मार्फत आइतबार तौलिहवामा सार्वजनिक गरिएको छ । कपिलवस्तु प्रहरीको…

नवलपरासीको गैडाकोटमा भोलि र पर्सी नवलपुरमा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

नवलपुर, २२ असार । ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नवलपुरको फाइनल खेल असार २३ र २४ गते गैडाकोटमा हुने भएको छ । प्रतियोगिताको तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए । पालिका स्तरीय छनौट…

तरकारीको माला लगाएर सरकारको कदमको विरोध

भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन थालेको छ । जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले आइतबार…

पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीले कुटे

रासस नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका…

एसईई पूरक परीक्षाको मिति सर्‍यो (संशोधित तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र…

भारतीयसामू ‘झुकेको’ भन्दै सत्तारूढ दलबाटै सरकारको आलोचना

सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा…

सिरियामा बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिए

उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन्। सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ।…

माओवादी प्रतिकारको नाममा ८ जनाको हत्या अभियोग लागेका मोस्ट वान्टेड नसिम वादशाह पक्राउ

प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्। विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी,…

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

सिरहाको दक्षिणवर्ती लक्ष्मीपुरपतारी गाउँपालिका ४ लक्ष्मीपुरपतारी गाउँमा पोखरीमा डुबेर एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो घर नजिकैको पोखरीमा नुहाउने क्रममा स्थानीय नथुकुमार यादवकी…

एक सातासम्म नदीको सतहको बहाब बढ्ने, सतर्क रहन आग्रह

सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ…