देउरालीमा फेला परेको बम सेनाद्वारा डिस्पोज

भोजपुर । देराउली चोक नजिकै फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।  डिस्पोज गरिएको बम टायम बम रहेको नेपाली सेनाले पुष्टी गरेको छ । डिस्पोज पछाडी सो ठाँउ आसपासमा मोवाईल फेला परेको प्रहरीले जनाएको छ । मोवाइलमा समय सेट गरेर…

बर्दघाट नगरपालिकाले बजार विकास समितिलाई डस्टविन हस्तान्तरण

बर्दघाट नगरपालिकाले नकुहिने फोहोर संकलन गर्नका लागि आवश्यक डस्टविन बर्दघाट बजार विकास मितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोईरालालाई ७० वटा डस्टविन…

साइबर क्राइम नियन्त्रण गर्न सुरक्षा अनुगमन केन्द्र खुल्यो

नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र संचालनमा ल्याएको छ। संचार तथा सूचाना प्रविधि मन्त्रालयले बुधबारबाट अनुगमन केन्द्र सुचारु गरेको हो। नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र कहाँबाट आक्रमणको प्रयास भएको…

अमेरिकाद्वारा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका…

दुबईका शासकका श्रीमतीलाई दुवईमै खतरा

दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ। शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा…

प्रधानमन्त्रीले दुई तिहाईको घमण्ड देखाए: काँग्रेस नेता रिजाल

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको घमण्ड देखाएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मयन्तीको अवसरमा आज चितवनको नारायणगढमा जीपी फाउण्डेशनले गरेको कार्यक्रममा बोल्दै नेता…

संगठन र संघर्ष सम्बन्धी महत्वपूर्ण निर्णय लिंदै क्रान्तिकारी माओवादीको बैठक सम्पन्न

(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक महत्वपूर्ण निर्णय लिंदै सम्पन्न भएको छ । १२ गते असारदेखि सञ्चालित बैठक १७ गते सम्म चलेको थियो । बैठकले पार्टी महासचिव मोहन वैद्य‘किरण’ले प्रस्तुत गरेको संगठन तथा संघर्षसम्बन्धी…

नेपालको प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

छेन्दु। प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा…

म्याग्दीमा नदीले बगाएर दुई बालक बेपत्ता

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा…

विश्वकप क्रिकेट : भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको अन्तिम चारमा पुग्न सफल भएको हो । बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ । ३१५ रनको…