नवलपरासीमा महिला खेलाडीको क्षमता अभिवृद्धि कार्यक्रम
नवलपरासी, २१ असार । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा शनिबार कावासोतीमा महिला खेलाडीका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।
नवलपुरका विभिन्न विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको कार्यक्रम शनिबार र आइतबार दुई दिनसम्म चल्ने छ ।…