उखु किसानद्वारा ७० कराेड भुक्तानी रकम माग : भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी

सहबान अन्सारी– पश्चिम नवलपरासीका उखु किसानहरू उखुकाे भुक्तानी रकम माग गरेका छन्र । उखु मिलहरूलाइ उधाराेमा दिएकाे उखुकाे भुक्तानी रकम किसानहरूले माग गरेका हुन्र । उखु उत्पादक संघर्ष समिती नवलपरासीका अनुसार अार्थिक बर्ष २०७५/०७६ मा…

‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री

दीपक-दीपा समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाईंले फिल्मको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् । स्रोतका अनुसार, उनले अन्तिम बोली १ करोड १५ लाख…

अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी…

चितवनमा २२० केजी गाँजासहित टिपर र चालक प्रहरी नियन्त्रणमा

चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। गाँजासहित गाँजा लोड गरिएको ना ४ ख २२९५…

करेन्ट लागेर नवलपरासीमा एक जना महिलाको मृत्यु

नवलपरासी, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ भेलनटाँडीमा करेन्ट लागेर मंगलबार एक जना महिलाको निधन भएको छ । भेलनटाँडीकी ३२ वर्षीय यमुना घिमिरेले शनिबार विहान टिनको छानामा लुगा सुकाउन खोज्दा करेन्ट लागि निधन भएको…

सुस्तामा एक घर दुई फलफुलको विरुवा अभियान शुरु

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिकाले राष्ट्रिय बृक्षारोपणको दिन पारेर एक घर दुई फलफुल बृक्षा रोपण अभियान कार्यक्रको शुरुवात गरेको छ । सनिवार राष्ट्रिय बृक्षारोपणको दिन पारेर सुस्ता गाँउपालिकाले पालिकाका सबै वडाहरुका अध्यक्ष…

सप्तरीमा एकै रात पाँच घरमा लुटपाट

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४०…

मारीदिने धम्की दिँदै घरधनीबाटै दलित किशोरीमाथि नियमित बलात्कार

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन् । पीडित किशोरीको परिवार…

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८…

नेकपाकाे संसदीय वैठकमा मन्त्री संसाद भनाभन, सरकारकाे चर्काे अालाेचना

काठमाडौँं :  लामो समयपछि बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दल बैठकमा सरकारको चर्को आलोचना भएको छ। बैठकमा सहभागी सांसदहरुले सरकार र मन्त्रीहरुको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका हुन्। संसदीय…