नायिका जायराले लिईन् बलिउडबाट सन्यास , के छ खास कारण?

आमिर खानको फिल्म दंगलबाट आफनो बलिउड यात्रा सुरुवात गरेकी अभिनेत्री जायरा वसीमले फिल्मबाट सन्यास घोषणा गरेकीछिन् । सानै उमेरमा बलिउडमा काम गरेर थुुप्रै अवार्डसमेत जितिसकेकी जायराले अचानक बलिउडबाट सन्यास लिएका घोषणा गरेपछि यतिबेला बलिउडकै…

कावासाेती खानेपानीमा अध्यक्षसहित अधिकांश पदमा नेकपा प्यानल विजयी

अर्जुन अविरल कावासाेती खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थामा अध्यक्ष सहित अधिकांश पदमा नेकपा प्यानल विजयी भएकाे छ । असार १४ गते भएकाे निर्वाचनमा वडा नं. ८ र वडा नं. २ काे वडा प्रतिनिधि बाहेक अरू सबै पदमा नेकपा प्यानल बिजयी भएका…

नवलपरासीमा घर भत्कँदा एक जनाकाे मृत्यु

नवलपरासी। नवलपरासीकाे सुस्ता गाउँपालिका ३ मर्चहवामा घर भत्कँदा एक जनाकाे निधन भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका अनुसार अाज विहान ७ बजे तिर घर भत्कदा ५० बर्षीय राम किशुन विनकाे निधन भएकाे हाे । शियाेशम्भु…

एसइई नजिताले लियो किशोरीको ज्यान

एसइई नतिजाप्रती असन्तुष्ट भएका कारण नै एक किशोरीले आत्महत्या गरेकीछिन् । मृतकमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भएकी सदीक्षा पौडेल रहेकीछिन् । उनले आज शनिबार दिउँसो चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै झुण्डिएर…

पास्नीको भोज खाँदा ४१ बिरामी

असार १५ -तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन्…

असार १५ : धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा

धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य…

कावासोती खानेपानीकाे मतदान सम्पन्न, अाजैबाट मतगणना हुने

अर्जुन अविरल नवलपुर , १४ असार । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे नयाँ नेतृत्व चयनकाे लागि भएकाे निर्वाचनमा मतदान सकिएकाे छ । अाज राति १० बजेबाट मतगणना शुरू हुने जनाईएकाे छ । निर्वाचनमा ५…

विनयी त्रिवेणीका हावाहुरी पीडितलाई राहत वितरण

प्रेमचन्द राैनियार नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिकाका हावाहुरी पीडितलाई शनिबार राहात वितरण गरिएकाे छ । विनयी त्रिवेणी गाउँपालिकनमा वडा नम्बर ६ र वडा नम्बर ७ मा गत जेष्ठ १९ गते आएकाे हावाहुरीबाट प्रभावितहरुलाई राहात…

चार नयाँ घातक यौनरोग : जनस्वास्थ्यका लागि गम्भीर खतरा

समयको विकास क्रमसँगै विश्वका विभिन्न स्थानमा नयाँनयाँ रोगहरु देखिने गरेका छन्। नयाँ रोगको उत्पत्तिले मानव जीवनमा विभिन्न खतरा पनि निम्त्याइरहेको छ। नयाँ रोगको उत्पत्तिको कुरा गर्दा यौनरोग अपवादमा पर्दैन। यौनरोगका क्षेत्रमा नयाँ घातक…

विश्वकप क्रिकेटः श्रीलंका साउथ अफ्रिकासँग ९ रनले फराजित

कावासोती । आइसिसी वर्ड क्रिकेट कपको शुक्रबार राति भएको खेलमा श्रीलंका साउथ अफ्रिकासँग ९ रनले पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको साउथ अफ्रिकाले श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । शुरुमा ब्याटिङ गरेको…