न्यूजल्याण्डसँगको खेलमा पाकिस्तान ६ विकेटले विजयी

कावासोती । विश्वकप क्रिकेटको बुधबार राति भएको न्यूजल्याण्ड विरुद्धको खेलमा खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । विश्वकप क्रिकेट २०१९ मा एक खेल पनि हार नबेहोरेको न्युजल्याण्ड पाकिस्तानसँग हार बेहोर्नु परेको हो । पहिले टस…

विप्लवसँग अब वार्ता हुँदैन : प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको सम्भावना नरहेको बताएका छन्। पछिल्लो समय नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत…

विश्वकप क्रिकेटमा बाजि लगाउने नवलपरासीका सट्टेबाजी चितवनमा पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका ३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन…

मोरङमा चट्याङ लागेर दुई जना बालकको मृत्यु

मोरङको रंगेली नगरपालिकामा बुधबार दिउँसो चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रंगेली नगरपालिका ९ का १४ का अभत ऋिषिदेव र वर्ष १६ का अनिल ऋिषिदेवको चट्याङ लागेर मृत्यु भएको हो…

अपांगता भएकी महिला बलात्कार गर्नेलाई ८ वर्ष कैद सजाय

अपांगता भएकी महिलामाथि जबरजस्ती करणी गरेका एक जनालाई दाङको जिल्ला अदालतले ८ बर्षको कैद सजाय सुनाएको छ । अपांगता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिका १ का…

बालबिवाह विरुद्ध नाटक

श्याम थापा सुस्ता ११ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीमा बाल बिवाह विरुद्ध मन्चिय नाटक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भबिस्य संवाद केन्द्र सुस्ता ४ नर्सहीको आयोजनामा,सुस्ता गाउँपालिकाको कार्यालय र एबिसी…

पत्रकारका पेशागत संगठनले पत्रकार महासंघलाई आन्दोलनको बारे जानकारी गरायो

शोभा जिसी कावासोती । नवलपुरमा कार्यरत पत्रकारहरुको पेशागत संगठनहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई आफ्नो दोस्रो चरणको आन्दोलनको बारेमा जानकारी गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम…

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

११ असार, काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ । घटनामा केही प्रहरी घाइते भएका छन् । प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले…

प्रहरीले फेसबुकबाटै थाल्यो सोधपुछ !

सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् । तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने…

क्लिन फिड बहस : विज्ञापन मात्रै बन्द गर्ने कि च्यानल पनि ?

११ असार, काठमाडौं । यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको…