भारतसँग वेष्ट इन्डिज १२५ रनले पराजित

कावासोती । आइसिसी क्रिकेट वर्डकप २०१९ को विहीबार राति भएको खेलमा भारत १ सय २५ रनले विजयी भएको छ । वेष्ट इन्डिजसँगको खेलमा भारतले १ सय २५ रनको फराकिलो जित निकालेको हो । जितसँगै भारत सेमीफाइनलको यात्राको नजिक पुगेको छ ।…

कावासाेती १७ मा खानेपानी निर्माण शुरू

शालिकराम भट्टराई कावासोती नगरपालिका वडा नम्बर १७ मा खानेपानीका लागि बाेरिङको सिलान्यास गरिएको छ । नवलपुर क्षेत्र न २ का सघीय सांसद तिलक महतले बाेरिङ्गकाे शिलान्यास गर्दै यो खानेपानी संचालनसंगै स्थानीयले शुद्ध पानी पिउन पाउने बताए ।…

सिँचाइ कार्यालयका प्रमुख र इन्जिनियर २ लाख घुससहित पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुर महेन्द्रनगरका कार्यलय प्रमुखसहित दुईजना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र…

एसइईको नतिजा प्रकाशित

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर एसइईको नतिजा सार्वजनिक गरेको हो। एसइईमा कुल चार लाख ७५ हजार तीनजना विद्यार्थी…

बुद्धिचाल संघ नवलपुरको अध्यक्षमा पोख्रेल

शोभा जिसी कावासोती । नेपाल बृद्धिचाल संघ नवलपुरको कावासोतीमा भएको पाचौँ अधिवेशनले बाबुराम पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । कावासोतीमा भएको अधिवेशनको नेपाल वृद्धिचाल सघंका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ उद्घाटन…

नवलपुरका पत्रकारहरुको धर्ना

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको कार्यालय अगाडि नवलपुरका पत्रकारहरुले विहीबार एक घण्टा धर्ना दिएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर र वातावरण पत्रकार मञ्चले संयुक्त…

पढाईप्रति बालबालिकाको रुची कसरी बढाउने

–सधै आफूले मात्र नपढाउनुहोस् । उसलाई आफै पढ्न र बुझ्न दिनुहोस् ताकि पछि उसले हरेक प्रश्नको उत्तर दिन सक्ने क्षमता उत्पन्न गर्न सकोस् । –सधै पढ मात्र नभन्नुहोस् । किनभने त्यसले शिशुमा अध्ययनप्रति अरुचि उत्पन्न गर्नसक्छ ।…

एसईईकाे परीक्षाफल अाज

एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक…

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सामुहिक बलात्कार आरोपमा पक्राउ

रूपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत जीवन ज्ञवालीसहित १२ जनाको समूहले युवतीमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले…

नवलपुरका पत्रकारले पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि आज धर्ना दिने

नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपुर शाखासँग विभिन्न माग राख्दै आन्दोलनरत नवलपुरका पत्रकारहरुले आज नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय अगाडि धर्ना दिने भएको छ । धर्ना विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा हुने छ । क्रान्तिकारी…