वीरगञ्जका नगरप्रमुखमाथि हातपातको प्रयास !

११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका…

नवलपुरका ३ स्थानीय तहको बेलैमा बजेट आउने सकेन, किन आउन सकेन बजेट यस्तो छ कारणहरु ?

कावासोती । ८ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा ८ मध्ये ५ वटा स्थानीय तहले असार १० अर्थात मंगलबार आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा पेश गरे भने बाँकी ३ वटा स्थानीय तहले भने सकेन । नवलपुरको गैडाकोट नगरपालिका,…

विनयी त्रिवेणी गाउँपालिकाको बजेट साढे ५२ करोड

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि साढे ५२ करोडको बजेट पास गरेको छ । मंगलबार भएको सभामा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानाले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए । विनयी त्रिवेणीका…

अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

अछाम : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ।  अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन…

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा…

साराको फिल्म खेल्ने तरिका

बलिउड अभिनेत्री सारा अलि खान यतिबेला इम्तियाज अलीको निर्देशनमा बनिरहेको चलचित्र ‘लभ आजकल’ को सिक्वेलको छायांकनमा व्यस्त छिन् । चलचित्रमा साराका अलवा कार्तिक आर्यन पनि मुख्य भूमिकामा छन् । उनी डेविड धवनको नयाँ चलचित्र कुली…

गर्मीमा अनुहारबाट किन निस्कन्छ चिल्लोपना? सनस्क्रिन कस्तो लगाउने?

यतिखेर कडा घाम लाग्छ। थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ। त्यसैले सक्दो घाममा ननिस्कन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ। तर, घाममा ननिस्किएर दैनिकी चल्दैन। चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक…

बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’ !

नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी…

ईरानमा अमेरिकीले लगायो नयाँ प्रतिबन्धहरू

संयुक्त राज्य अमेरिकाले ईरानमा नयाँ प्रतिबंन्ध लगाएको छ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको थियो। ईरानका मुख्य नेता अली खामानेनीलाई पनि नयाँ प्रतिबन्धमा राखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्ध अमेरिकी…

नवलपरासीको प्रतापपुरमा सरसफाई

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । सरसफाई उपभोक्ता समिति गुठी परसौनीको आयोजना तथा वडा नं ६ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रघुनन्दन प्रसाद…