सुस्ता गाउँपालिकाको बजेट ५६ करोड ८७ लाख ९४ हजार 

श्याम थापा सुस्ता १० असार । सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । सुस्ता गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले नीति तथा…

एसईई परीक्षाको नतिजा भोली सार्वजनिक हुने

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा भोलि (बुधबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार यस वर्षको एसईई परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी सकिएकाले भोलि नै नजिता सार्वजनिक…

मध्यविन्दु नगरपालिकाको बजेट ६७ करोड ४१ लाख

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गरेको छ । नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गर्दै पुरक…

कावासोती नगरपालिकाको बजेट अठासी करोड छब्बीस लाख सत्तरी हजार रुपैयाँ (पूर्ण पाठ सहित)

कावासोती, १० असार । कावासोती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुनले नीति तथा कार्यक्रम प्रस्तुत…

कैलालीको गौरीगंगा नगरपालिकाको भवनमा बम बिस्फोट

धनगढी, १० असार । कैलालीको गौरीगंगा नगरपालिकाको भवनमा आज बिहानै बम बिस्फोट गराइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ४ बजेतिर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट भवनको भित्ता चर्किएको छ । नगरपालिकामा डिउटीमा रहेका सुरक्षा गार्डका…

कावासोती नगरपालिका उपमेयरको सरकारी गाडीमा आगजनी, कसले र किन गर्यो आगजनी ?

नवलपरासी, १० असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ । कावासोती नगरपालिकाको उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं.…

७५३ सरकारको बजेट चार खर्बभन्दा बढी, अधिकांशकाे आज परिषद

काठमाडौं : केन्द्र सरकार, प्रदेश सरकारपछि मंगलबार स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा आयव्यव विवरण पेश गर्दैछन्। सामान्यतयत केन्द्र सरकारले दिएको राजस्व बाँडफाँटको सिलिङ, अनुदार र प्रदेश सरकारले दिएको अनुदान रकम…

टर्की निर्वाचन: इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टी फेरि पराजित

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्। उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित…

घाँस काट्न गएकी बालिकामाथि सामुहिक बलात्कार

आलोक यादव सिरहा, असार ९। घाँस काट्न गएकी बालिकामाथि बलात्कार गरेको अरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्यामकुमार महरा छन् । स्थानीय एक १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न…

सत्तामा गएपछि जो पनि शक्ति सञ्चयको मादबाट उन्मत्त: राष्ट्रिय मानव अधिकार

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसहित पदाधिकारीहरूले सरकारको पछिल्लो 'कार्यशैली' प्रति तिखो टिप्पणीसहित कडा आलोचना गरेका छन्। सोमवार राजधानीमा आयोजित सञ्चारकर्मीसँगको छलफलमा उनीहरूले सरकारका पछिल्ला गतिविधिले 'व्यक्तिगत र अभिव्यक्ति…