सत्ताधारीहरु कम्युनिस्ट होइनन्, नवप्रतिक्रियावादीहरु हुन् : महासचिव किरण

हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले सत्ताधारीहरु कम्युनिस्ट नभएर नवप्रतिक्रियावादी भएको ठहर गर्दै यिनीहरुलाई सत्ताच्युत गर्न क्रान्तिको प्रक्रियालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।…

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने तयारी रहेको छ। जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा छलफल अन्तिम चरणमा पुगेपनि केही नाममा…

रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका…

भागेश्वर गाउपालिकामा सुशाशन र विकासका लागि मिडिया सम्वाद

दिपकराज भट्ट डडेल्धुरा । डडेल्धुरा सरदमुकामबाट भागेश्वर गाउपालिकाको सदरमुकामसम्म पुग्न १४ किलोमिटरको दुरी पार गर्नु पर्छ । भागेश्वर गाँउपालिकामा साविकका बगरकोट, रुपाल र भागेश्वर गाउविकास समिति मिलेर बनेको छ र हाल ५ ओटा वडा रहेका छन ।…

देवचुलीमा खानेपानी सरसफाई तथा स्वच्छता तालिम 

राजु चापागाई देवचुली ।  खानेपानी सरसफाई तथा स्वच्छता  तालिम   देवचुलीमा सम्पन्न  भएको छ । देवचुली नगरपालिकाको समन्वयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास ) को आयोजनामा देवचुली नगरपालिकाको वाड न ६,७,८ र ९ मा रहेका…

उत्कृष्ट खेलाडीलाई सम्मान

श्याम थापा सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ४ को वडा कार्यालयले आफ्नो वडामा रहेको उत्कृष्ट खेलाडी विद्यार्थीलाई सम्मान गरेको छ । सुस्ता गाउँपालिका वडा न ४ को वडा कार्यालयले उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई सम्मान स्वरूप…

जिल्ला सेक्रेटरी हत्याको विरोधमा १० गते नेपाल बन्द

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले कार्यकर्ता ‘हत्या’को विरोधमा आन्दोलन घोषणा गरेको छ । सरकारले लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको दाबीसहित…

शिवराज नगरपालिकामा नतिजामुखी अभिमुखिकरण ।।

राम अवतार चौधरी कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा नतिजामुखी योजना तर्जुमा सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम भएको छ । युनिसेफको सहयोग र शिवराज नगरपालिकाद्धारा आयोजित कार्यक्रम विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन…

चितवनमा दुई वटा बस ठोक्किदा २० जना घाइते

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र…

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । डण्डा चोरमारा बीच जंगलमा पर्ने कावासोती १६ चालिस किलो मिटर बीच जंगलमा चेक जाँचको क्रममा ३ जनालाई लागु औषध सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…