प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन

युरोपेली देश चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । ‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग…

जनकल्याण सहकारीको रणनीतिक व्यवसायिक योजना निर्माण

नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडले पाच वर्षे रणनितिक व्यवासायीक योजना निर्माण गरेको छ । समुन्नत समाजका लागी व्यवसायीकता र आत्मनिर्भरता सहितको उत्कृष्ट सहकारी सस्था को परिकल्पना गर्दै आगामी पाच वर्षमा करीव दुई सय प्रतिशतले…

बच्चा हेर्न घरमा बोलाएर घाँटी रेटी हत्या

उदयपुरमा एक महिलाको आईतवार घाँटी रेटेर हत्या भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा आईतवार दिउँसो १ बजेको समयमा घाँटी रेटेर १ महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । घटनामा…

कमाउन कतार पुगेका विनोद जब हत्या अभियोगमा जेल पुगे

दोहा : क्लिनरमा काम गर्न कतार आएको केही महिनामै चितवनका विनोद रानाभाटलाई भारतीय साथीलाई अस्पताल लैजान लाग्दा हत्याको आरोप लाग्यो। यो आरोपसँगै उनी जेल परे । भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका रानाभाटलाई मृत्युदण्डको सजाय दिइएको…

पौडेलको हत्या गम्भीर भएको भन्दै जनार्दनको आपत्ति

काठमाडौं: सत्तारूढ दलका नेता जनार्दन शर्माले सर्लाहीमा प्रहरीको दोहोरो भिडन्तमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको हत्या गम्भीर भएको भन्दै आपत्ति जनाएका छन्। राज्यव्यवस्था समितिको आइतबारको बैठकमा नेता शर्माले सर्लाहीमा मारिएका कुमार…

बुलिङटार गैडाकोट सम्पर्क समाजको अध्यक्षमा कमाल चयन

गैडाकोट । बुलिङ्गटार गैडाकोट सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधरण सभा गैडाकोटमा भएको छ । अधिवेशनले ३ वर्ष कार्यकालका लागि खड्क वहादुर कमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको दुइ उपाध्यक्षमा भगवान घिमिरे र…

क्रान्तिकारी युवा लिग, नेपालको अध्यक्षमा अमिर महर्जन निर्वाचित

हेटौडा । क्रान्तिकारी युवा लिग, नेपालको प्रथम राष्ट्रिय सम्मेलन अमिर महर्जन ‘आकाश’को अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा निर्वाचित महर्जनले प्रथम सम्मेलन आयोजक कमिटीको संयोजकका…

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको घर भित्रै जलेर मृत्यु

दार्चुला । नौगाड गाउँपालिका २ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी घरमा आगजनी गरेका छन् । मदिरा सेवन गरी घर आएका अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएका उनका श्रीमती ३० वर्षीया विमला बडालको घर…

क्रुर सौतेनी आमा

८ बर्षिय छोरी र १२ वर्षिय सौतेली छोराछोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले देवदह नगरपालिका १० चरङ्गेका ३५ बर्षिय सौतेनी आमा डिलमाया सारुलाई उनकै घरबाट गिरफ्तार गरेको छ । उनलाई प्रहरीले आफ्ना दुई सौतेनी छोराछोरीलाई क्रुर यातना…

वेष्ट इन्डिजमाथि न्युजिल्यान्ड जित

विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गरेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि ५ रनको जित हात पारेको हो । जितको नजिक रहेको वेष्ट इन्डिजलाई जितका लागि दुई ओभर बाँकी छँदा…