ओली-प्रचण्ड साँढे तीन घण्टा लामो भेटवार्ता : के भयो बालुवाटार छलफलमा ?
काठमाडौं : पार्टीको आन्तरिक मतभेदका कारणा सार्वजनिक टिप्पणीमा उत्रिन थालेका नेकपाका दुई अध्यक्षाबीच साँढे तीन घण्टा लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्षा ओलीको निमन्त्रणामा बालुवाटारमा भएको बैठकले पार्टीभित्रको असन्तुष्टी…