विप्लवका जिल्ला सेक्रेटरी सहित नवलपरासीमा बुधबार ३ जना पक्राउ
रामकुमार श्रेष्ठ
नवलपरासी, २९ जेठ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीबाट गरी बुधबार विप्वलका ३ जना जिल्ला स्तरका नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना पार्टीका जिल्ला सेक्रेटरी हुन् भने एक जना जिल्ला सदस्य र एक जना युवाका…