नवलपरासीमा अपाङ्ग महिलाहरुको लागी सिपमुलक तालिम सम्पन्न
सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६मा गाउपालिका अन्तर्गत महिला तथा अपाङ्ग महिलाहरुलाई सिप मुलक हाते कढाई तालिम आज सम्पन्न भएको छ ।
जन जागृती अपाङ्ग संस्था नवलपरासीको आयोजना तथा मुख्य मन्त्रि ग्रामीण विकाश कार्यक्रमको…