पश्चिम नवलपरासीको कुडियामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते

बर्दघाट । पश्चिम नवलपरासीको कुडियामा भारतिय मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन । जिल्लाको सुस्ता गाउपालिका वडा नम्बर ३ कुडियामा दुर्घटना भएको हो । सुस्ता गाउपालिका वडा नम्बर ४ निवासी सत्रुधन विनले चलाएको युपी ५७ ८८११…

व्यापारीसँग मासिक उठाउने बुटवलका प्रहरी जवान विरुद्ध मुद्दा दायर

कावासोती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापारीसँग मासिक असुल्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४१ बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई कारवाहीको लागि मुद्दा दायर गरेको छ । केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका…

नवदुर्गामा छात्रवृत्ति वितरण

प्रेम न्यौपाने कावासोती २८ जेष्ठ । नवदुर्गा आधारभूत विद्यालय कावासोती -२ को छात्रवृत्ति वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । विद्यालयमा शैक्षिक सत्र २०७५ मा अध्ययन गरेका विद्यार्थीहरुलाइ एक समारोहका बीच छात्रवृत्ति वितरण गरिएको…

नवलपुरका ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने 

रामकुमार श्रेष्ठ नवलपुर, २८ जेठ । गण्डकी प्रदेश सरकारले नवलपुरका प्रदेश अनुसारका चार निर्वाचन क्षेत्रमा प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने भएको छ । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक प्राविधिक तथा व्यवसायिक शिक्षालय कार्यक्रम…

‘बागी ३’ मा रितेश भिलेन

बलिउडको धमाकेदार एक्सन फिल्म मध्येको एक ‘बागी’ को तेस्रो पार्टमा श्रद्धा कपूर र टाइगर श्राफ फाइनल भइसकेका छन् । श्रद्धा अहिले आफ्नो नयाँ फिल्म 'स्ट्रीट डान्सर' को छायांकनमा व्यस्त छिन् । यो फिल्म लगत्तै उनले ‘बागी ३’ को छायांकन सुरु…

गण्डकी प्रदेशसभाको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशसभाको सोमबारको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले यही जेठ २४ गते प्रदेशसभामा प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रम बहुमतद्वारा पारित…

छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार…

रौतहटमा २ भारतीय तीर्थयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन । चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना…

करेन्ट लागेर पुरुषको मृत्यु

काभ्रेपलाञ्चोक : नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ। मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका…

होलिस्टिककाे स्वास्थ्य सचेतना कार्यक्रम

गैंडाकोट । होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौले स्वास्थ्य सचेतनाको लागि आमजनताको बीचमा अभियानलाई अगाडि बढाइ रहेको छ । यसै सिलसिलामा आज २०७६ जेष्ठ २७ गते गैंडाकोटमा बिगत ३ बर्ष देखि संचालनमा रहेको सचेत होलिस्टिक हेल्थमा कम्पनीका…