कावासोतीमा खुल्यो कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्र सम्पर्क इकाई

अमृत पोख्रेल नवलपरासी, ३१ जेठ । देश संघीयतामा गएपछि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय विघटन भएपछि सेवाबाट विमुख भएका नवलपुर जिल्लाका किसानहरुलाई लक्षित गरी शुक्रबार कृष ज्ञान केन्द्र र पशु सेवा केन्द्रको सम्पर्क ईकाई…

नेपाल पत्रकार महासंघ नवलपुरमा नयाँ सदस्यता शुल्क चार हजार, शुल्क बढी लिएको भन्दै क्रान्तिकारी…

शोभा जिसी नवलपरासी, ३१ जेठ । नेपाल पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क वापत चार हजार लिने निर्णय गरेको प्रति क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले विरोध जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले…

विचौलियालाई दुग्ध किसानको चुनौती, आफैले खोले डेरी

नारायण पंगेनी कावासोती । दुग्ध ब्यवसायीहरुलाई चुनौती दिँदै नवलपुरका ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका किसानहरु आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् । विचौलियालाई सस्तो मूल्यमा दुध दिनुपर्ने र समयमा भुक्तानीसमेत नपाउने समस्या भएपछि…

कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?

नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै…

लिची खाँदा ५४ बालबालिकाको मृत्यु, २०३ बिरामी

भारतको बिहारस्थित मुजफ्फरपुर जिल्लामा फैलिएको मस्तिष्क ज्वरोका कारण हालसम्म ५४ जना बालबालिकाको मृत्यु भएको छ । मस्तिष्क ज्वरोको कारण अन्य २ सय ३ जना बिरामी भएका छन् । मुजफ्फरपुरका सिभिन सर्जन डा. शैलेश प्रसादले हाइपोप्लाइसिमिया (रगतमा…

रूपन्देहीमा पेस्तोलसहित तीन युवा पक्राउ

रूपन्देहीकाे सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले…

जंगली च्याउ खाएर विरामी मध्य ३ जनाको उपचारको क्रममा निधन

रामकुमार श्रेष्ठ नवलपरासी, ३१ जेठ । गत शुक्रबार च्याउ खाएर विरामी पारेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा काठमाडौंमा निधन भएको छ । गएराति उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको मृतकका आफन्त…

मध्यरातमा ‘विप्लव’का ९ जनालाई अदालत परिसरबाटै पक्राउ

पोखरा । नेत्रविक्रम चन्द विप्लव समूहका ९ जना कार्यकर्ता मध्यरातमा पोखराबाट पक्राउ परेका छन् । प्रहरीले गएराति करिब १२ बजेतिर अदालत परिसरभित्रैबाट पक्राउ गरेकाे जनाएकाे छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ…

नवलपरासीमा स्कूलबसको ठक्करले आफ्नै विद्यालयकी ६ कक्षा अध्ययनरत छात्राको मृत्यु

रामकुमार श्रेष्ठ नवलपरासी, ३० जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १६ अमरापुरीमा आफ्नै स्कूलबाट खस्दा ११ बर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन…

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्नुपर्नेमा जोड

नवलपरासी, ३० जेठ । निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन प्रविधिको प्रयोगलाई बढाएर ब्यबसायिक पेशाको रुपमा विकास गर्नुपर्ने प्रदेश नम्बर ५ का सांसद दिपेन्द्रकुमार अधिकारीले बताउनुभएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ पवित्र बस्तीमामा रहेको…