सारेगमप फाइनल आज: दुई नेपाल बालक आयुष र प्रीतमले मार्ला त बाजी

सारेगमपको फाइनल राउण्ड आइतबार साँझ हुँदैछ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतमले फाइनलमा बाजी मार्ला कि नाई सबैको प्रतिक्षाको विषय बनेको छ।…

भेनेजुएला सङ्कट: कोलम्बियासँगको सीमा खोल्ने बित्तिकै मानिसहरूको धुइरो

भेनेजुएला र कोलम्बियाको सीमाना चार महिनापछि पहिलोपटक खुल्दा दशौँ हजार मानिसहरूले सीमा पार गरेको अधिकारीहरूले बताएका छन्। यो सीमा फेब्रुअरी महिनामा विपक्षी नेता ख्वान ग्वाइदोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि…

राष्ट्रपति रनिङग सिल्डको उपाधि सरस्वति मा.वि बगरकोटलाई

डडेल्धुरा । डडेलधुराको भागेश्वर गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि बगरकोटले जितेको छ । प्रतियोगितामा गाउपालिका अध्यक्ष कौशिला भट्टले खेलको उद्घाटन गरेका थिए । प्रतियोगितामा भलिवल, कवडि, दौड, हाईजमप, लमजम्प,…

नजर (गजल)

यसो नगर लगाएथें के हेर्छस् काले भनी मायाले बोलाएथें जिस्काउछस् गधा साले भनी गल्ती भएछ माफ पाउँ भनि हात जोडेथें के लोकाचार पार्छस् ए नपुंसक भाले भनी हात जोड्दै आफ्नो बाटो तताउन लागेको थें रिसाउँदै एकछिन पर्खी ए सिंगाने र्याले भनी…

१४ लाख घुससहित समातिए इन्जिनियर, पलङमुनि भेटियो २ करोड ५० लाख

एजेन्सी : १४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र एकाउन्टेन्टलाई १४ लाख घुस…

जङ्गली च्याउ खाँदा विरामी परेका मध्ये २ दुई दिदी बहिनीको उपचारकाे क्रममा मृत्यु

२६ जेठ, पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् ।…

बैठकस्थलबाट‌ विप्लवका १८ नेता–कार्यकर्ता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।…

यसबर्ष एसईई परीक्षाको रिजल्ट ढिला आउने

विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने…

पत्रकार श्रेष्ठलाई मातृशाेक, महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका संयोजक लेखबहादुर श्रेष्ठ‘सागर श्रेष्ठ’की ममतामयी आमा ललिमाया श्रेष्ठको ८६ वर्षको उमेरमा हुन पुगेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै क्रान्तिकारी पत्रकार महासंघले दिवंगत ललिमाया श्रेष्ठप्रति…

बालबालिका र श्रमका कुरा

अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने तयारी गर्दै छौं। हामी यो दिवस पनि तामझामका साथ मनाउने छौं। यसमा कसैको दुई मत छैन । बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विशेष रुपमा यो दिवस मनाउने गर्दछन् । नेपालमा पनि बालश्रमिक छन् बालश्रमिक…