तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँको भानु नगरपालिका–२ भकुणडोथोकमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आफ्नै घरमा खेलिरहेका बेला पुष्पालाई चितुवाले आक्रमण गरेको बताइएको छ।…

बर्दघाटबाट हराएका बालक ७५ दिन पछि भारतमा भेटिए

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १२ सपहियाबाट हराएका बालक भेटिएका छन् । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान भनि हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको बालक विहिबार ७५ दिनको दिनमा भारत विहारको हर्नाटारबाट सम्पर्कमा…

बाउन्न खोला सिमसार सरक्षण मञ्च बर्दघाटमा खनाल

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १० पञ्चनगरमा अवस्थित बाउन्न खोला सिमसार सरक्षण मञ्चको छैठौँ साधारण सभा एवं तेस्रो अधिवेसन शुक्रबार पञ्चनगरमा भएको छ । मञ्चका अध्यक्ष यादव प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनले आागमी कार्यकालको…

गुल्मीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

गुल्मी जेठ २५, रेसुङ्गा नगरपालिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रिडीवाट वालुवा लिएका आउदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका १३ भगाँरी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तु घर भएका ट्याक्टर…

राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दै, २५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको छ । पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका…

दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु

दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्। ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ।…

रोल्पामा कार्यरत सव-इन्जिनियर तारा श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा

माडी लुङ्ग्री करिडोर सिचाई आयोजना रोल्पामा कार्यरत सवइन्जिनियर तारा श्रेष्ठ एक लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले श्रेष्ठलाई एक लाख रुपैया घुस लिँदै गरेको अवस्थामा…

नवलपरासीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिराहलाई पक्राउ गरेको छ। प्रहरीले बर्दघाटका हमित कामी, सोहरती अन्सारी, मुक्तिप्रसाद बढई, सरावल ३ का भीमनारायण चौधरी, ईश्वर परिवारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान…

हिंसाबाट बच्न सिकाउँदै किशोरीहरु

हिंसा हुन सक्ने अवस्थाहरु र यसबाट बच्ने उपायहरु जानीसकेपछी देवचुली नगरपालिका वडा नं. १७ आँपचौरकी स्वस्तीका भण्डारी आफुजस्तै किशोरीलाई सिकाउँदै छिन् । वरचुली मा.वि कक्षा ९ मा अध्ययनरत भण्डारीले यसको बारेमा प्रशिक्षक प्रशिक्षण तालिमबाट…

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

पोखरा : गण्डकी प्रदेशले शुक्रबार ३ बजे आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरलाई नीति तथा हस्तान्तरण गरेपछि कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत…