नवलपरासीमा एकल नृत्य प्रतियोगिताकाे उपाधी सुष्मा रानालाई

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिकामा एकल नृत्य प्रतियोगितामा भविष्य संबाद केन्द्र सुस्ता ५ कि सुष्मा राना मगरले प्रथम उपाधि हात पारेकी छिन । त्यस्तै सोही संबाद केन्द्र कि सोना दर्लामी दृितिय सतरंगी संबाद केन्द्र कि अनिषा सारु मगर…

पाल्पामा विषालु च्याउ खाएर ११ जना विरामी, गम्भीर दुईकाे भरतपुर र बाँकीकाे कावासाेतीमा उपचार हुँदै

नवलपरासी, २५ जेठ , पाल्पाकाे निस्दी गाउँपालिका ३ निस्दीमा बिषालु च्याउकाे सेवनबाट ११ जना विरामी परेका छन् । विरामी मध्ये २ जनाकाे थप उपचारकाे लागि भरतपुर पठाएकाे र ९ जनाकाे नवलपरासीकाे कावासाेतीमा रहेकाे मध्यविन्दु जिल्ला अस्पतालमा उपचार…

कावासोतीका डेढ सय महिलालाई सेनेटरी प्याड वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ मा रहेको स्वास्थ्य आमा समूहले वडा भित्र रहेका एक सय पचास महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । महिला स्वास्थ्य सेविकाका केन्द्रिय अध्यक्ष रमिला भुजेलका अनुसार कावासोती ५ मा रहेका एक सय…

द्वारिकालाल चौधरीको अभिव्यक्ति गलतः गिरी

जेठ, २५, कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरीको अभिव्यक्ति बेवकुफ भएको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन नवलपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्ब सिंचाइ मन्त्री…

कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम

कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवनटार आमा समूहको आयोजना र प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनको संयोजनमा कार्यक्रम गरीएको हो । कार्यक्रममा महिलाहरुमा ह्ुने क्यान्सरका प्रकारहरु, क्यान्सरका…

सरकारले संघियता विरोधी बजेट ल्यायोः काँग्रेस महामन्त्री कोईराला

बिजय चालिसे जेठ, २५, कावासोती । नेपाली काँग्रेसका महामन्त्री डाँ शसांक कोईरालाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघियता विरोधी भएको टिप्पणी गर्नुभएको छ । नवलपुरको सदरमुकाम कावासोतिमा जिल्लामा सञ्चालन भएको जागरण अभियान…

डडेल्धुरामा विचौलियाको कारण पनि तरकारी तथा फलफूलको मुल्य आकाशियो, कृषक र उपभोक्ता मारमा

दिपकराज भट्ट डडेल्धुरा । डडेल्धुरा जिल्लामा तरकारी तथा फलफूलको मुल्यमा एकरुपता कायम गर्न नसक्दा महङ्गी मौलाएको छ । विचौलियाको कारण पनि तरकारी तथा फलफूलको मुल्य आकाशिएको अमरगढी नगरपालिका–७ पोखराका स्थानीय पुष्पराज भट्टले गुनासो गरेका छन् ।…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले…

पाल्पाको रामपुरमा लालपुर्जा वितरण प्रक्रिया अघि बढेन

पाल्पा, २५ जेठ : जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका अव्यवस्थित घरघडेरीलाई असार मसान्तभित्र लालपुर्जा वितरण गर्ने भनिए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । तीन दशकदेखि लालपुर्जाको आशै आशामा बसेका यहाँका नागरिक लालपुर्जा वितरण…

अर्घाखाँचीको ज‌ंगलमा पुरूषको शव

अर्घाखाँचीको सिद्धारा खयरभट्टीको ज‌ंगलमा पुरूषको शव फेला परेको छ। गोरु चराउन गएका गोठालाले शुक्रबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। अनुहार चिन्न नसकिने करिब ३५ वर्षका पुरुषको नग्न अवस्थामा शव फेला परेको थियो।