थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको…

पाका महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण?

छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन्। अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन्। के यस्तो गर्भ बोक्दा खतरा छैन त? सामान्यतया युवतीहरुको तुलनामा वृद्ध महिलाहरु बच्चा…

प्रधानमन्त्री ओलीलाई ‘बाहुबली’ को उपमा

काठमाडौं–राष्ट्रवादको नारामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको उदय भयो । छिमेकी भारतमा नरेन्द्र मोदी र पाकिस्तनमा प्रधानमन्त्री इमरान खानको उदय यसैगरी भयो । आज अमेरिका, युरोप र ल्याटिन अमेरिकाका थुप्रै देशमा लोकतान्त्रिक बाटोबाट…

नेपाली बजारमा भारतीय अखाद्य खानेतेलको खुलेयाम व्यापार

बाँके ।  नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ…

जेठ १३ गते विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्ति सहित)

कावासोती । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते सोमबार नेपाल बन्द आव्हान गरेको छ । नेकपाले आफ्ना कार्यकर्ता हत्याको विरोधका नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको विज्ञप्ति मार्फत जनाएको छ । नेकपा निकट युवा संगठनका नेता…

सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

एजेन्सी । सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच…

कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

प्रेम न्यौपाने कावासोती, ११ जेष्ठ । ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत कावासोती नगरपालिका स्तरीय अन्तर मा.वि. खेलकुद प्रतियोगिता शहीद स्मृति सामुदायिक मा. वि. को खेलमैदानमा शनिबारदेखि शुरु भएको छ । संघीय सांसद तिलक महतले एक…

देबचुलीको हुरीपिडित स्थलमा सांसद चौधरी

नवलपरासी, ११ जेठ ‐ पुर्वी नवलपरासीको देबचुली नगरपालिकामा हुरी पीडितहरुलाई ब्यक्तिगत एक सय बण्डल रंगिन जस्तापाता सहयोग गरेको त्यहाका सांसद बिनोद चौधरीले प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । गत बुधवार सांझको हावाहुरीले देबचुली…

नेपाल राष्ट्रिय शिक्षक संगठन कावासोतीको नगर परिषद

कावासोती ११ जेष्ठ  नेपाल राष्ट्रिय शिक्षक संगठन कावासोती नगर समितिको प्रथम नगर परिषद शनिबार कावासोतीमा सम्पन्न भएको छ । संगठनका नगर अध्यक्ष टीकाराम डुम्रेको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वी नवलपरासीका जिल्ला अध्यक्ष…

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको कोण सभा

कमल कुँवर कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले शनिबार कावासोतीको हाट बजारमा कोण सभा गरेको छ । देशमा व्याप्त हत्याहिंसा, कालोबजारी, बलात्कार, लुट, महंगी, सीमा अतिक्रमण लगायतको विरोधमा कोणसभा गरेको थियो । कोणसभामा देशभक्त…