कावासोतीमा हस्तलेखन प्रतियोगिता सम्पन्न
प्रेम न्यौपाने,
कावासोती, १० जेष्ठ
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बीच हस्तलेखन प्रतियोगिता शुक्रबार कावासोतीमा भएको छ ।
ज्ञानोदय माध्यमिक विद्यालय कावासोती - ८ को आयोजना तथा इम्बक्स नवलपरासीको…