क्रान्तिकारी पत्रकार महासंघ नवलपुरमा पंगेनी

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले लोकनाथ पंगेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गरेको छ । समितिको उपाध्यक्ष कल्पना विन्दु गौतम, सचिवमा शोभा जिसी, सहसचिव भिम राना, कोषाध्यक्ष लोकबहादुर…

त्रिवेणी पुल सात वर्ष पछि निर्माणको काम पुनः शुरु

गोपी ज्ञवाली  नवलपरासी, ११ जेठ । पश्चिम नवलपरासी त्रिवेणी घाममा सात वर्ष देखी निर्माण कार्य रोकिएको त्रिवेणी बाल्मीकी आश्रम झोलुङ्गे पुलको निर्माण कार्य पुनः सुरु भएको छ । नवलपरासी दाउन्ने डाँडा देखी पश्चिममा रहेको विनयत्रिवेणी…

काँग्रेस नवलपुरले अव टोल टोलमा जागरण अभियान चलाउने

नवलपुर । नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपुरको शुक्रबार कावासोतीमा सम्पन्न वैठकले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन सवै पालिकामा जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिएर पठाउने निर्णय गरेको छ । काँग्रेसले…

उज्वल केसीको हे प्रिया ….. आधुनिक गीत सार्वजनिक (भिडियो सहित)

https://www.youtube.com/watch?v=slmb9EN9p5Q&feature=share&fbclid=IwAR2XfIlnVFNmTE5h9Sv0hYUZw-BhXY_kWFZMHECw5PsBhsMOT2rlfZSiVNU आफूलाई एक अब्बल निर्देशकको रुपमा सावित गरिसकेका उज्वल केसीले आफ्नै शब्दमा गीत सार्वजनिक गरेका छन् ।…

थाइराइड के हो, पहिचान कसरी गर्ने ?

आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा…

तिमी र म मिले पछि

कालो पनि सेतो हुन्छ सेतो पनि कालो हुन्छ चोर पनि साधु हुन्छ साधु पनि चोर हुन्छ बलात्कारी सज्जन हुन्छ सज्जनलाई सुलि हुन्छ तिमी र म मिले पछि यहाँ के के हुन्छ, हुन्छ बालुवाटार हाम्रै छ सिंहदरबार राम्रै छ जनकपुर तिम्रो हुन्छ…

अझै ८६ प्रतिशत महिलाले प्रयोग गर्दैनन् ‘स्यानिटरी प्याड’

सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको…

प्रदेश मन्त्रीद्वारा हावाहुरी प्रभावित क्षेत्रको अनुगमन

नवलपुर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले पूर्वी नवलपरासीको देवचुलीको हावाहुरी प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन् । शुक्रवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुवानले देवचुलीका सितावास,…

भाजपा एक्लैको ३०३ सिट, भाजपा गठबन्धन ३५२, कांग्रेस गठबन्धन ९१, अन्य ९८

भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचन २०१९ अन्तिम निर्वाचन परिणाम घोषणा गरेको छ । आयोगको औपचारिक नतिजाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०३ सिट जितेको छ । भाजपाले २०१४ को भन्दा…

बेलायतकी प्रधानमन्त्री मेद्वारा राजिनामा

लण्डन, १० जेठ । बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ । उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन…