वडा कार्यालयद्वारा बालबालिकालाई शैक्षिक सामग्री

नवलपुर, ४ जेठ । कावासोती नगरपालिका वडा नं. ३ ले शनिबार ४५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। वडा अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता तथा वडा सदस्यहरुको सहभागितामा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा जीवन ज्योति माविका…

साहित्यमय बन्यो नवलपुर, १३ जिल्लाका स्रस्टाहरुको जमघट

बिजय चालिसे । जेठ, ०४, कावासोती । घडीले बिहानको साढे सात बजाईसकेको थियो । नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाको सभाहलमा कुर्चीहरु भरिभराउ थिए । कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए त कोही ढोका छेउबाट चिहाउदै जेठको यो गर्मीमा पनि…

किन चिलाउँछ हत्केला?

एजेन्सी – हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत…

‘भाइरस लागेको पत्रकारितालाई तह लगाउन विधेयक’

भैरहवा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाइरस लागेको पत्रकारितालाई तह लगाउन मिडिया काउन्सिल  विधेयक ल्याइएको बताएका छन्। शुक्रबार नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका…

राजपाद्वारा तीनवटै विधेयक फिर्ता लिन माग

विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले मिडिया काउन्सिल लगायत संविधान विपरीत आएका तीन वटा विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा शुक्रवार बसेको अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिल विधेयकका अतिरिक्त …

सार्वजनिक भए रामबहादुर बम्जन, आश्रममा आशिर्वाद लिन भक्तजनहरुको भिड

सिन्धुली । आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन् । आफ्नै आश्रम रहेको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका…

बालबालिका चकचके हुनुमा ‘अभिभावकको भूमिका हुनसक्छ’

अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै चिन्ता गरिरहँदा विज्ञहरूले चाहिँ त्यसमा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुनसक्ने बताएका छन्। हालसालै एउटा विद्यालयले एकजना…

नवलपुरमा आज विहानदेखि ४१ धण्टा विद्युत सेवा बन्द रहने

नवलपुर क्षेत्रमा आज विहान ५ बजेबाट ४१ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार आज शनिबार विहान ५ बजे देखी भोलि आइतबार राति १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ । चट्याङ्गको कारण…

सालको पात टपरीपछि पन्तले ल्याए पिलि पिलि जुनकिरी (भिडियो)

https://www.youtube.com/watch?v=F0rFRUyvJ3k चौतर्फी चर्चा बटुल्न सफल गीत सालको पातको टपरीपछि सर्जक नवराज पन्तको नयाँ गीत पिलि पिलि जुनकीरी बजारमा आएको छ। बसन्त थापा, देवी घर्ती र सुनिता गुरुङको स्वर रहेको गीतमा थापा स्वयम्को संगीत छ।…

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

नेपाल आयल निगमले  इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो । 'भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको स्वचालित…