कावासोतीमा ६० लाखको लागतमा पार्क बन्दै

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ को पुरानो कावासोतीमा ६० लाखको लागतमा पार्क बन्ने भएको छ । पार्कको वडा अध्यक्ष अमृत श्रेष्ठले शिलान्यास गरेका छन् । पार्क निर्माणका लागि यो बर्ष ८ लाख वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडा…

कावासोती १ मा विपन्न सुनौला हजार दिनका आमालाई सम्मान

कावासोती । वहुक्षेत्रीय पोषण योजना अन्तर्गतको कावासोती वडा नं १ मा विपन्न सुनौला हजार दिनका आमा सम्मान गरिएको छ । सुनौला हजार दिनका सुत्केरी आमाहरुलाई पोसिलो खाना खानु पर्छ भन्ने ज्ञान संगै विपन्न परिवारका आमाहरुलाई सहज होस् भन्दै पोसिलो…

देवचुलीमा वडा अध्यक्ष र वडा सचिवहरुको दुई दिने तालिम

रजहर । देवचुली नगरपालिकाको आयोजनामा वडा अध्यक्ष र वडा सचिवहरुको काम कर्तव्य अधिकार सम्बन्धी दुई दिने तालिम भएको छ । वडा अध्यक्ष र वडा सचिवहरुको काम कारबाहिमा अनुभव कमी भएको भन्दै कार्यक्रमको आयोजना गरिएको बताईएको छ । प्रमुख प्रशासकीय…

त्रिवि सेवा आयोगमा भएको अनियमिताका विरुद्ध अखिल क्रान्तिकारीको अनिश्चितकालीन रिले अनसन

‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर चरणबद्ध संघर्षमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले…

कीर्ते आरोपी राजपाका केन्द्रीय सदस्य जेल चलान

सप्तरी । कीर्ते उपभोक्ता समिति गठन गरेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का दुई केन्द्रीय सदस्यलाई जेल चलान गरिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले कीर्ते गरी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट…

क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीमा तिवारी

सागर सुनार नवलपरासी : ६ जेठ – क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको सोमवार बर्दघाटमा भएको भेलाले संजय तिवारीको अध्यक्षतामा ९ सदस्सीय जिल्ला समिति गठन गरेको छ । भेलाले समितिको उपाध्यक्षमा अग्रज पत्रकार बाबुराम गिरी सचिवमा राज…

यस्तो कांग्रेसले बनायो छाया सरकार !

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् । संसदीय व्यवस्था भएको…

१० हजार घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी बलको ४१ नम्बर गुल्म हेडक्वार्टर बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ब्यापारीसँग मासिक नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिएर घुस लिएको आरोपमा अख्तियार…

नेपाली मिडियामा फस्टाएको अन्तरवार्ताको नयाँ शैली र यसको भविष्य

रेडियो टेलिभिजनमा टक शो कार्यक्रम सुन्ने र हेर्ने श्रोता तथा दर्शकहरु मध्ये केहीले ऋषि धमलाको अन्तरवार्ता शैलीलाई वाह् भन्ने गर्दछन् । पछिल्ला समयमा धमलाको हमला शैलीका अन्तरवार्ताहरुले सञ्चार माध्यमहरु भरिएका छन् । धमलालाई पछ्याउन…

कावासोतीका बोन म्यारो रोगी बालक निरजलाई आर्थिक सहयोगको ओइरो, अझै ३९ लाख अभाव

नवलपरासी । पुर्वी नवलपरासीको कावासोती २ का बोन म्यारो पीडित निरज गौडेलको उपचारका लागि आर्थिक संकलन ओइरिने क्रम शुरु भएको छ । ११ बर्षीय बालक निरज गौडेलको उपचारका लागि अहिलेसम्म ११ लाखभन्दा बढी आर्थिक संकलन भएको उनका पारिवारिक स्रोतले…