पर्वतमा पाइप बम बनाउँदा-बनाउँदै पड्कियो, २ घाइते

पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये  १ को अवस्था गम्भीर छ । जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका…

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

देश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्याक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम…

घामले डढेको छाला सुन्दर बनाउने ११ उपाय

एजेन्सी – गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :…

पप्पुसहित २६ कम्पनीलाई कर तिर्न ७ दिने अल्टिमेटम

निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न मध्यमस्तरीय कर कार्यालयले अल्टिमेटम दिएको छ । फोन सम्पर्क, पत्राचार, इमेल गर्दासमेत सम्पर्कमा नआएको भन्दै कर कार्यालय ति कम्पनीहरुलाई ७ दिन…

पूर्वएआईजीको घर लुट्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए

प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा…

बुटवलमा सांस्कृतिक महासङ्घको भेला

ईश्वरीप्रसाद गैरे बुटवल। अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँच नम्बर प्रदेशको प्रारम्भिक भेला हिजो बुटवलमा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय महासचिव हिरामणि दुःखीको अध्यक्षतामा प्रारम्भिक भेला सम्पन्न भएको हो । उक्त भेलालाई नेकपा…

प्रथम जटायु कप क्रीकेट प्रतियोगिताको तयारी तिब्र

बिजय चालिसे जेठ, ०६, कावासोती । नवलपुरको कावासोतिमा हुने प्रथम जटायु कप क्रीकेट प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ । जटायु रेस्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवं जिल्ला खेलकुद बिकास समिती र नवलपुर…

नेकपा एकता, नामावली टुंगो लाग्न नसक्दा सचिवालय बैठक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्युरो सदस्यको नामावली टुंगो लाग्न नसक्दा आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्य विभाजनलगायतका एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन बैठक…

कावासोती ५ मिलनघरमा बुद्ध जयन्ती कार्यक्रम

फुँ ताँ स्वौं (संविधान दिवस) एवं २५६३ औं बुद्ध जयन्तीको पावन अवसरमा कावासोती ५ मा रहेको पेमा साम्डुब छ्योइलिङ्ग गुम्बामा माने खोरलो (मणि चक्र) को शिलान्यास गरिएको छ । प्रमुख अतिथि समेत रहनु भएका कावासोती वडा नं. ५ का वडाध्यक्ष हरि…

(अपडेट) त्रिशूली बस दुर्घटनामा मर्नेको संख्या पाँच पुग्यो, तीनको सनाखत

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा…