नवलपरासीका पत्रकारले बुझाए जेलरलाई सञ्चार सामाग्री

परासी, ३ जेठ ः पश्चिम नवलपरासीका पत्रकारहरुले शुक्रबार कारागार कार्यालय नवलपरासीमा सञ्चार सामाग्री बुझाएका छन् । संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत पत्रकारहरुले शुक्रबार देशभर सञ्चार सामाग्रीसहित प्रदर्शन गरेका छन् ।…

नवलपरासीमा व्राउन सुगरसहित तीन जना पक्राउ

प्रेमचन्द रौनियार परासी । नवलपरासीमा ब्राउन सुगर सहित ३ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपाँती निवासी २८ का कासिम अली मुस्लमान, सोही ठाउँका १९ बर्षीय कुर्सेद मियाँ र ३१…

नवलपुरका सरकारी वालविकास केन्द्रको गुणस्तर परीक्षण हुदै

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा नवलपुर जिल्लाका ४० वटा सरकारी वालविकास केन्द्रहरुको सिकाइ तथा विकास स्तर परीक्षण शुरु भएको छ । जेष्ठ २ र ३ गते दूई दिन २४ जना प्रशिक्षकहरुको तालिम शिव मावि स्रोत केन्द्रमा शुरुभएको…

कालीगण्डकी कोरिडोरका मजदुर नदीमा मृत भेटिए

नवलपरासी, ३ जेठ । पाल्पाको रामपुर स्थित कालीगण्डकी कोरिडोरका मजदुर कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । उनको शव पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको इलाका प्रहरी…

बरफमा अखाद्य वस्तु मिसाउने कावासोतीको बरफ उद्योग बन्द

कावासोती । आईसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेर बालबालिका तथा मानव जीवनमा खेलवाड गर्ने कावासोतीको एउटा वरफ उद्योगलाई बन्द गराएको छ । पूर्वी नवलपरासीको कावासोती ८ धौलागिरी चोकमा रहेको न्यू बरफ उद्योग दर्ता समेत नगरी चलाएको र आइसक्रिम…

काठमाडौंमा हराएको मोटरसाइकल कावासोतीमा भेटियो

नवलपुर, २ जेठ । काठमाडौंमा हराएको एउटा बुलेट मोटरसाइकल प्रहरीले कावासोतीमा बरामद गरेको छ । पूर्वी नवलपरासीको कावासोती २ प्रहरी टोलीले चेकजाँचको क्रममा लु ४४ प ८९६७ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल बरामद गरेको हो । प्रहरीले चेकजाँच गरेपछि…

अवैध मालसमान बरामद

परासी । पश्चिम नवलपरासीको सिमा प्रहरी चौकी महेशपुरले भारतबाट नेपाल भन्सार छली ल्याउँदै गरेको एक लाख पैतिस हजार बराबरको सामग्री बरामद गरेको छ । सरावल गाउँपालिका ४ बड्सारेमा अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा छाडेको पुजामा प्रयोग हुने सल,…

कावासोतीमा कालो पत्रे निर्माण सम्पन्न

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजार टोलको बाटो कालो पत्रे निर्माण सम्पन्न भएको छ । झण्डै ३ बर्ष लगाएर बाटो निर्माण सम्पन्न भएको हो । एक किलो मिटर भन्दा बढी लामो बाटो निर्माण सम्पन्न भएको हो । बाटो निर्माणका लागि…

प्रदेश सांसदलाई २ करोड दिन माग

प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरे । बुधबार हरेक सांसदलाई एक करोड दिने…

श्रीमान-श्रीमतीबीच कसरी गर्ने यौनका कुरा ?

यौन रहस्यको विषय होईन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै । त्यस्तै कतिपय श्रीमान्…