हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर । झापाको शिबसताक्षी नगरपालिका ११ को उत्तरी क्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ जङ्गली हात्तीको आक्रमणबाट शिवशताक्षी ११ निवासी पवित्रा भेटवालको निधन भएको हो ।…

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो। बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। क्षेत्रीले ५५१ मत ल्याए भने उनका…

रमेश खरेलद्वारा रास्वपा परित्याग: गृहमन्त्री लामिछानेको आलोचना

काठमाडौँ, १४ चैत । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा…

जिप सडकबाट सय मिटर तल खस्दा २ जनाको मृत्यु ४ घाइते

मुगु जिल्लाको सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोट तर्फ जादै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ । भने ४ जना घाइते भएका छ्न । बुधबार अन्दाजी ४ बजे तिर कर्णाली प्रादेश ०२(००१ ज ००५९…

५ जना मृतावस्थामा फेला

काठमाडौं । बुधबार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।…

मिस नेपाल-२०२४ को आवेदन खुला

मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो । मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । ग्राण्ड फिनाले साउन १९…

एमाले–माओवादी गठबन्धनलाई साथ दिने नाउपाकाे निर्णय, ढल्ने भयाे सुदूरपश्चिम र लुम्बिनी सरकार

नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले–माओवादीसहितकाे गठबन्धनलाई साथ दिने निर्णय गरेकाे छ । कैलालीकाे टीकापुरमा बसेकाे नाउपाका संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ…

एसईई भोलिदेखि: परीक्षार्थी पाँच लाखभन्दा बढी, तयारी पूरा

बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा. डा.…

अपराध गर्ने कसैलाई छोड्दिनँ, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाए ।…

एमालेका विद्यार्थी नेता रक्षा बम पक्राउ

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जकाे टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बमलाई आपराधिक लाभको कसुरमा पक्राउ…