राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने पाण्डेको रणनीति

पोखरा । सत्ता संकट टार्न दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राप्रपाबाट समर्थनको वचन नपाएपछि राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त हुने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले…

ढोलाहिटी हत्या प्रकरणमा संलग्न आरोपी दुई वर्ष जेल बसेर निस्केका युवक

काठमाडौँ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्यामा संलग्नमध्येका एकजना यसअघि पनि जेल बसेर निस्केको थाहा भएको छ । डि–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई लागुऔषध मुद्दामा जेल बसेर निस्केका हुन् । खोटाङ घर भएका ३१ वर्षीय…

ओली र प्रचण्डबिच भेट, कर्णालीको विषयमा मतभेद

काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे…

मन्त्रीलाई सघाउने गरी रास्वपाले तोक्यो चार संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य…

पाल्पामा १८ वर्षीया युवती मृत भेटिइन्, हत्याको आशंका

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी…

कर्णालीमा हाम फालेर बेपत्ता भएका शाही अझै भेटिएनन्

धनगढी । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर…

चितुवाको आक्रमणबाट वनका कर्मचारी घाइते

चितुवाको आक्रमणमा परेर वनका एक कर्मचारी घाइते भएका छन्। मंगलबार बिहान चितुवाको आक्रमणमा परेर डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी अर्जुन थापा घाइते भएका हुन्। चार दिनअघि मात्रै कृष्णपुर नगरपालिका– १ मोतीपुरमा सिकारीको जालमा परेको…

Escalating Tensions Following Moscow Terrorist Attack

Amidst the aftermath of a major terrorist attack in Moscow on Friday evening, Russia has pointed fingers at radical Islamic terrorists for the assault. President Vladimir Putin, however, has raised concerns about potential links between…

कावासोतीमा मोटरसाइकल दुर्घटनामा २ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ कावाासोतीबाट सयपत्रीचोक तर्फ…