राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन आइतबार अमेरिका प्रस्थान गरेकी छन् । उनी आइतबार साँझ संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ…

नेपाल पत्रकार महासंघ नवलपुुुुरकाे भवन कावासोतीमा बन्ने

नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्बको शाखा भवन कावासोतीमा बन्ने भएको छ । महासंघको शाखा भवनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला जग्गा ब्यबस्थापन समितिले आवश्यक प्रकृया थालेको र पत्रकार महासंघलाई भवन…

नवलपरासीको सुस्तामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ युवक गम्भीर घाइते

श्याम थापा सुस्ता २६ फाल्गुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा सुस्ता गाउँपालिकाको दुई युवक गम्भीर घाइते भएका छन । कुडियाको चोक देखी बाग्मती खडसारी चिनी मिल कुडियाको गेट तर्फ जादै गरेको…

पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लुट्दै व्यापक तस्करी (फोटो फिचर सहित)

रामकरण हरिजन,  न्वलपरासी, २६ फागुन । भारतसँग खुल्ला सीमा जोडिएको पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लिँदै व्यापक रुपमा तस्करी हुने गरेको छ । यस क्षेत्रमा लत्ता कपडा, खाद्यसामग्री, जिउँदा तथा मरेका कुखुरा, भारतीय अण्डा लगायतका…

सिके राउतसंग जनमत संग्रह गर्ने सहमति भएको छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच मधेषका विषयमा जनमत संग्रह ढंगले सहमति नभएको बताएका छन् । उनले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न…

केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटना ग्रस्तः दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा…

अफगानी कारबाहीमा साठी तालिबान लडाकू मारिए

एएनआई ः अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् । विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका…

आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए

प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् । स्थानीय समयानुसार बिहान करिब…

अत्यधिक रक्तस्रावका कारण सल्यानमा सुत्केरीको ज्यान गयाे

प्रद्युम्न उपाध्याय सल्यान २५ , फागुन।  सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे वडा नम्बर ८ ज्यामिरेकि २६ वर्सिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ । घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई…

धादिङमा १०५ केजी चरेससहित तीन पक्राउ

धादिङको गजुरीबाट प्रहरीले प्रहरीले १ सय ५ किलोग्राम चरेससहित आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय…