समुन्द्र शास्त्रअनुसार कुन अंग फरफराउँदा के हुन्छ ?

समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ । समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग…

संरक्षणको नाउँमा कालीगण्डकी नदीको दोहन

बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भइरहेको छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले बेनी…

मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड

दीपक श्रेष्ठ गोरखा, २५ फागुन  ः भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार…

ऊखुको मूल्य घटाउन मिल मालिककाे षडयन्त्र

गोपी ज्ञवाली,  नवलपरासी, २५ फागुन । नवलपरासीका चिनी उद्योगहरुले किसानको ऊखुको मुल्य घटाउन विभिन्न प्रकारका षडयन्त्रहरु गरेको उखु किसानहरुले आरोप लगाएका छन । नवलपरासीका चिनी उद्योगहरुले गत वर्षको लाखौं रुपियाँ भुगतानी गर्न बाँकी रहेको…

१३ बर्षीय बालकसहित दुईजना बलात्कारको अभियोगमा पक्राउ

दाङ, फागुन २५ । १३ बर्षीय बालकसहित दुईजना जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया निवासी १० बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी १३ बर्षीय बालकलाई पक्राउ परेका छन् । १३…

चोरीगर्दा गर्दै पक्राउ

दाङ, फागुन २५ । घरमा चोरी गरेको अभियोगमा तुलसीपुर वाट एकजना भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ निवासी २६ बर्षीय किस्मत महतो रहेको ईलाका प्रहरी…

अपहरणमा परेका प्रदेश सांसद मल्ल प्रहरी सम्पर्कमा

अपहरणमा परेको भनिएका सुदुर पश्चिम प्रदेश सभाका सदस्य देवकी मल्ल प्रहरी सम्पर्कमा आएका छन् । उनीसँग फोन सम्पर्क भएको प्रहरीले जनाएको छ। नारी दिवसको अवसरमा बझाङको बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा…

सरकार र सीके राउतबीच ११ बुँदे सहमति (पूर्णपाठ सहित)

सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति…

बालविवाहमा अझै आएन कमी

काठमाडौँ, २४ फागुन (रासस) ः सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित…

प्रधानमन्त्री र सिके राउतले एउटै मञ्चमा सम्वोधन गर्ने !

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली र सिके राउत शुक्रबार एउटै मञ्चमा देखिने भएका छन् । विहीबार सर्बोच्च अदालतको आदेशमा रिहा भएको सिके राउत र प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभागृह देखिने अनलाइन खबरले जनाएको छ। स्रोतका…