पक्राउ परेका विप्लवका तीन नेतालाई उपस्थित गराउन उच्च अदालतको आदेश
दाङ, २४ फागुन । प्रहरीले पक्राउ गरेका विप्लव नेतृत्वको नेकपा दाङका तीन जना नेताहरुलाई आइतवार अदालतमा उपस्थित गराउन उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।
फागुन २१ गते तुलसीपुरको एक कार्यक्रम वाट प्रहरीद्धारा पक्राउ गरिएका नेकपा दाङका…