धार्मिक पर्यटकको रोजाइमा ‘गजेन्द्रमोक्ष धाम’

नवलपरासी, २३ फागुन । नवलपरासीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजेन्द्रमोक्ष धाम पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिवेणीधामको रुपमा समेत परिचित यस तीर्थस्थलमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दो छ ।…

धनगढीमा व्यापारीको अपहरण

धनगढीका एक व्यापारीको अपहरण परेका छन् । धनगढीको मेनरोडस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरणमा परेका हुन् । सिंहको बुधवार राती अपहरण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको विषयमा परिवारबाट…

नवलपरासीमा ऐतिहासिक बौद्धकालीनस्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह

नवलपरासी, २३ फागुन । गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न बौद्धकालीन ऐतिहासिकस्थलहरुको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तहहरु सक्रिय रहेका छन् । आ–आफ्नो स्थानीय तहको क्षेत्रभित्र पर्ने बुद्धकालीन स्थललगायत विभिन्न…

भरतपुरमा मेयर र उपमेयरको शीतयुद्ध !

चितवन, फागुन २३- कुनै बेला दिदीबहिनी जस्तै गरी चुनावी मैदानमा उत्रिएका भरतपुरकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह अहिले व्यक्तिगत आरोप–प्रत्यारोपको शीतयुद्धमा उत्रिएपछि चितवनका आमनागरिक आश्चर्यमा परेका छन् । राजनीतिमा कोही पनि…

प्रगतिशील लेखक संघ नवलपुरमा डा. कोइराला

नवलपरासी, २३ फागुन । प्रगतिशील लेखक संघ, नवलपुरको प्रथम अधिवेशनले डा. धनपति कोईरालाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहाकार ईन्द्र रेग्मीले अधिवेशनको उद्घाटन गर्दै लेखकहरुलाई कलम मार्फत चेतना…

अतिक्रमित भूमि सुस्तामा ड्रोन क्यामराबाट भारतको निगरानी; थपिएका घर भत्काउन भारतीय सुरक्षाकर्मीको…

श्याम थापा, नवलपरासी, २३ फागुन । भारतीय सीमा सुरक्षाबल एसएसबीले भारतद्वारा अतिक्रमित भूमि नवलपरासीको सुस्तामा ड्रोन क्यामरा प्रयोग गरेर निगरानी बढाएको छ । भारतीय पक्षले अतिक्रमण गरेपछि स्थानीय प्रशासन र स्थानीय बासिन्दाबीच दुवै पक्षले…

विप्लवको गाउँमा प्रहरीको सर्च अपरेसन,  स्थानीय र विद्यार्थीद्वारा प्रहरीको प्रतिकार

कपिलवस्तु, २३ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको गाउँ कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन चलाएको छ । सोही क्रममा प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको थियो । अवैध हातहतियार…

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ । उनीहरुलाई निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको…

सरकार र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा ३ बुँदे सहमति…

विप्लवको बन्दले राप्तीका ५ जिल्ला प्रभावित

राप्ती, २३ फागुन । आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै राप्ती व्युरो बन्द आव्हान गरेको विप्लब नेतृत्वको बन्दका कारण यस क्षेत्रका जनजीवन प्रभावित भएको छ । प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै…