कावासोतीमा खानेपानी टंकीमा भएको खागको टोकाइबाट ८ जना बालबालिका सहित ९ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको अग्यौली खानेपानीको खानेपानी टंकीमा रहेको खाग (जंगली माहुरी) को टोकाइबाट ८ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन् । कावासोती १६ मा रहेको जनता मावि सहिदनगर डण्डाका ८ जना…

शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई…

कोशी र मधेशका केही स्थानमा भारी वर्षा, काठमाडौंमा आज पनि पानी पर्ने

काठमाडौं । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय…

डिग्री माइलामा दयाहाङको फुर्ती

काठमाडौं । आगामी ३१ चैतमा रिलिज हुने चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । यतिबेला यो चलचित्रको ट्रेलर युट्युब…

चार्ज गरिरहेको मोबाइल पड्किँदा चार बालबालिकाको मृत्यु

एजेन्सी। चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही…

आजको राशिफल : २०८० चैत्र १३ गते मङ्गलवार : दाउन्ने देवी माताको कृपाले यि राशीको भाग्य खुल्ने छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त…

अमेरिकी डाक्टरहरुको चमत्कार, सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

काठमाडौं । आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि…

अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको सफ्टवेयर www.tithimiti.com र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित…

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६…

फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु

दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको…