प्रेमी विष्णुसँग विवाह गर्दै एलिना (भिडियो)
पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी हुन् ।
उनीहरुले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।
केही समय अघि प्रेम…