गाजामा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

एजेन्सी, १२ चैत । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र…

मापसेमा पक्राउ परेका कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी रिहा

११ चैत । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । प्रहरीले घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा…

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले लमही नगरपालिका ८ जहरेचोकमा राजमार्ग अवरुद्ध पारेका…

स्याङ्जामा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा छन् । अर्जुनचौपारी–६ स्थित झाँक्रीथानमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर उनको मृत्यु…

केटलाई क्यान्सर भएको खुलासा

लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् । आफ्नो सन्देशमा केटले क्यान्सर पत्ता लाग्दा…

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका – ५ जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक राति पौने ८ बजे रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई बेलेका ठक्कर दिएको…

चितवन निकुञ्जको एउटा भाले गैडा कोशीटप्पुमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट…

कोरियामा मृत्यु भएका भुसालको परिवारलाई नवलपुर समाज दक्षिण कोरियाले गर्यो ६ लाख बढी आर्थिक सहयोग

कावासोती, १० चैत दक्षिण कोरियामा मृत्यु भएका नवलपरासी(बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका ६ का मणिप्रसाद भुसालको परिवारलाई नवलपुर समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । गत फागुन २४ गते सुतेकै अवस्थामा दक्षिण कोरियामा मृत्यु…

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम साधारण सभा

नवलपुर । सेवा निवृत्त राष्ट्रसेवा समाज नवलपुरका प्रथम साधारण सभा कावासोतीमा आज भएको छ । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्वी न्यायाधीष ऋषि अधिकारीले सेवा निवृत्त कर्मचारीहरु अवकास पछि घर चुपचाप…

होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन, ९० ठाउँमा चेकजाँच

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना…