सदरमुकाम परासी आसपासका सडक स्तरोन्नति हुने
परासीः पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीबजार आसपासका क्षेत्रमा सडकको स्तरोन्नति हुने भएको छ ।
झण्डै दुई अर्बको लगानीमा रामग्राम नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।
शहरी विकास मन्त्रालयअन्तर्गतको…