राशिफल २०७५ फागुन १८ गते शनिबार

मेष तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बृष अचानक धन हात पर्ने छ। लामो दुरीको यात्राको योग परेको छ । मिथुन यात्रा गर्दा धनमाल…

दार्चुला जीप दुर्घटना: ११ जनाको मृत्यु

दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८…

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका…

बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

कावासोती, १७ फागुन नवलपुरको कावासोती ११ लोकाहामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुत्रबार साँझ पौने छ बजे कावासोती नगरपालीका ११ लोकाहामा पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ५ ख ५५९१ नं.को यात्रुबाक बसले साईकललाई ठक्कर…

नदिजन्य पदार्थ उत्खनन अवस्था बुझ्न लेखा समिति अनुगमनमा जाने

बुटवल, १७ फागुन । प्रदेश पाँचको सार्वजनिक लेखा समितिको टोली नदिजन्य पदार्थको अनुगमनका लागि जिल्ला जिल्लामा जाने भएको छ । समितिको शुक्रबार बसेको समितिको बैठकले यहि फागुनको २५ गतेदेखि एक साता भित्र अनुगमन सकेर प्रतिवेदन तयार पार्ने गरी जिल्ला…

रविन्द्र अधिकारीको पोखरामा अन्त्येष्टि

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उहाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई,…

लादेनका छोरा हमजाबारे सूचना दिनेलाई १० लाख डलर इनाम

एजेन्सी । अमेरिकाले चरमपन्थी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकी गृह मन्त्रालयले हमजा अलकायदाको प्रमुख नेताका रुपमा स्थापित हुँदै आएको पनि…

जंगलमा बन्दुक र मरेको रतुवा फेला

दाङ, फागुन १७ । दाङको एउटा जंगलमा बन्दुक र मरेको राते फेला परेको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ स्थित भवानी सामुदायिक वनमा वन्दुक गोली हानेर मारिएको रतुवा र बन्दुक फेला परेको छ । जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रशाद घर्तीले…

पूर्वी चितवन राप्तीमा ५ जुवाडे पक्राउ

चितवन, १७ फागुन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ थाकलटारबाट ५ जना जुवाडे पक्राउ परेको छन् । जिल्ला प्रहरी कार्यालय सर्च एण्ड सिब अभियान अन्र्तगत ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा…

पत्रकारिता सम्बन्धि अभिमुखीकरण सम्पन्न

नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिने पत्रकारिता सम्बन्धि अभिमुखीकरण शुक्रवार सम्पन्न भएको छ । बिए तृतीय बर्षमा अध्ययनरत बिद्यार्थीहरुका लागि कार्यमुलक…