सोमबारदेखि फेरि वर्षा र हिमपात दोहोरिने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा केही सुधार…

घुम्नलायक विश्वका उत्कृष्ट शहरको पाँचौं नम्बरमा काठमाडौं

काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा काठमाडौं पाँचौ नम्बरमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरको सूचीमा काठमाडौं पाँच नम्बरमा परेको हो । लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१५ को भूकम्पपछि विस्तारै…

पाँचथरमा चट्याङ लागेर १ को मृत्यु, १० घाइते

पाँचथर, ५ फागुन । पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । शनिबार दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ…

कांग्रेस सांसदद्वारा सुनुवाइ समिति बहिस्कार

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले आइतबार संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपु¥याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक…

स्पेनिस ला लिगा फुटबलः बार्सिलोनाको लागि मेस्सीले गरे निर्णायक गोल

काठमाडौं, ५ फाल्गुण । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा लियोनल मेस्सीले गरेको एक गोल नै लिग लिडर बार्सिलोनाको लागि निर्णायक गोल भएको छ । रियल भलाडोलिडमाथि बार्सिलोनाले निक्कै कठिन जित हात पारेको हो । बार्सिलोनाको जितको लागि…

धौवादीको हावाबाट बिजुली उत्पादन केन्द्र मर्मतका लागि ४० लाख विनियोजन

नवलपरासी, ४ फाल्गुन । नवलपरासीमा बन्द भएको हावाबाट बिजुली निकाल्ने केन्द्रको मर्मत हुने भएको छ । हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको विद्युत केन्द्र मर्मत गरेर पुनः सञ्चालन गरिने भएको हो । लामो समयसम्म मर्मत नहुँदा बन्द अवस्थामा…

नवलपुरमा ३ दिन प्रजातन्त्र दिवश मनाउने

कावासोती । पूर्वी नवलपरासीमा ६९ औं प्रजातन्त्र दिवश मनाउने भएको छ । प्रजातन्त्र दिवश मनाउनका लागि नवलपुरमा जिल्ला समारोह आयोजक समिती समेत गठन गरिएको छ । यहाँका सम्पूर्ण संघ संस्थाको सहभागिता रहने गरी जिल्ला समन्वय समितिका प्रमुख चेसराम…

सुस्तामा निशुल्क स्वास्थ्य शिविर संचालन

त्रिवेणी । ५ नम्बर प्रदेश स्थापना दिवसका अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । प्रदेश न ५ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।…

प्रदेश ४ र ५ बीच मदारबाबा थानको स्वामित्वबारे विवाद

नवलपरासी । सुस्तास्थित मुस्लिम र हिन्दु समुदायको साझा आस्थाको केन्द्र प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मदारबाबालाई गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशले आ–आफ्नो प्रदेशको दाबी गरेका छन् । दुई प्रदेशबीचको विवाद अझै टुंगिएको छैन ।…