क्यानल सेन्टर मा बि महलबारीले गर्यो सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम
श्याम थापा
सुस्ता ३ फाल्गुन
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको क्यानल सेन्टर माध्यमिक विद्यालयले सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुको बौद्धिक,मानसिक र कला सस्कृतिक…