शितभण्डार स्थापना गर्न केरा उत्पादक किसानको जोड

सहबान अन्सारी नवलपरासी, ७ फागुन । पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रबद्र्धनका लागि सितभण्डार स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक…

नवलपुरका विद्यार्थीले मागे स्ववियूको निर्वाचन

अर्जुन अविरल नवलपरासी, ७ फागुन । नवलपुर जिल्लाका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै मंगलबार कावासोतीका क्याम्पसहरुमा ज्ञापन पत्र बुझाएका छन् । अनेरास्ववियू र अखिल (क्रान्तिकारी) को संयुक्त टोलीले नवलपुरको कावासोतीमा…

मिठाइको प्रलोभन दिई ७ बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

नवलपरासी, ७ फागुन । पश्चिम नवलपरासीमा सात बर्षीया बालिका बलात्कार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र्र थापाका अनुसार…

दुवाकुनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ दुवाकुनमा मंगलबार मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार ना १३ प ७४१७ नम्बरको…

देवचुली नगरपालिकाको सार्वजनिक जग्गामा मेघापार्क

नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १ र १७ मा रहेको १० विगाहाभन्दा बढी जग्गामा बनेको मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको पाइएको छ । केही जग्गा लालपूर्जा भएको जग्गा खरिद गरी मेघापार्क…

न्यायाधीश दीपकराज जोशीले राजीनामा दिए

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा…

नवलपुरको केउरानीमा लाटी महिला बलात्कृत

नवलपरासी, ७ फाल्गुन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानी हाट बजार लाग्ने स्थान नजिकै मंगलबार विहान एक जना लाटी महिला बलाकृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार बोल्न नसक्ने लाटी अन्दाजी ५०…

आज ६९ औं प्रजातन्त्र दिवस, कावासोतीमा प्रभातफेरि निकालियो

कावासोती, ७ फाल्गुन । एक सय ४ बर्षे जहानियाँ राणा शासनको अन्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा फागुन ७ गते अर्थात मंगबालर ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै छ । प्रजातन्त्र स्थापना भएको दिनको…

चौथो सुर्यनगर गोल्डकप फुटबलको फाइलन भोलि

परासी, ६ फागुन । नव युवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजनामा जारी चौथो सुर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोली मंगलबार हुने भएको छ । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा क्लबले माघ २५ गतेदेखी विविध कार्यक्रम आयोजना गर्दै आएको छ…

सुस्तामा ज्येष्ठ नागरिक सम्मान

श्याम थापा सुस्ता ६ फाल्गुन पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ को वडा कार्यालयले सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई जाडोबाट जोगाउने उद्देश्यले सम्मान…